-
मनकामना सामुदायिक वन उपभोक्ता समुहको २०औं वार्षिक साधारण सभा सम्पन्न
मनहरी । मनहरी -७ मा रहेको मनकामना सामुदायिक बन उपभोक्ता समुहको २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार बुद्ध शान्ति हरित पार्क परिसरमा एक कार्यक्रमको आयोजना गरी वन समुहको २० औं वार्षिक सधारणसभा सम्पन्न गरेको हो । डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख हेम बहादुर थापाको प्रमुख आथित्यमा भएको कार्यक्रममा मनहरी गाउँपालिका …
-
सरकारले लिएको लक्ष्य पुरा गर्नु हाम्रो दायित्व हो: अध्यक्ष मुक्तान
कैलाश । स्थानीय सरकारले लिएको लक्ष्य पुरा गर्नु हामी सबैको दायित्व रहेको कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बताएका छन् । विहीबार गाउँपालिकामा स्वास्थ्य शाखाको आव २०८१/०८२ मा सम्पादित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षालाई सम्बोधन गर्दै सरकारको लक्ष्य पुरा गर्न कर्मचारी र जनप्रतिनिधिहरुको दायित्व रहेको बताएका हुन् । उनले स्वास्थ्यको सेवा प्रवाहमा ध्यान दिन वडातहका प्रमुखहरुलाई आग्रह …