मनहरी । मनहरी गाँउपालिकाका उपाध्यक्षका उम्मेदवार सीता पुलामी मगर घलान(रेखा)लाई सबै भन्दा बढि मत ६ नम्बर वडाबाट प्राप्त भएको छ । मंगलबार बिहान ६ नम्बरको मत गणना गर्दा १ हजार एक सय ४७ मत प्राप्त गर्न सफल भएको छ । मगरलाई हाल सम्म गणना गरिएको वडा मध्ये ६ नम्बर वडाबाट सार्वधिक मत प्राप्त भएको हो । उनलाई सबै भन्दा कम मत गाँउपालिकको १ नम्बर वडा बाट ४ सय २० मत प्राप्त भएको थियो । त्यसै गर वडा नं. २ बाट ६ सय २६ , ३ नं. वडाबाट७ यि ६९ ४ नं. बाट४ सय ९९ र ५ नं. वडाबाट ८ सय ३३ गरि कुल ४ हजार २ सय ९४ मत प्राप्त गरिसकेको छ । । यो मतको संख्या अन्य उम्मेदवारहरुको भन्दा निकै बढि हो ।
I’m extremely inspired along with your writing talents and also with the
layout for your weblog. Is this a paid topic or did you customize
it yourself? Either way stay up the nice quality writing, it is rare to look a nice
blog like this one these days. Beacons AI!