-
तेस्रो वडा अध्यक्ष भीमानसिंह स्मृति कप नकआउट फुटबल प्रतियोगिता हुने
मनहरी । मकवानपुरको मनहरी गाउँपालिका–२ मा तेस्रो वडा अध्यक्ष भीमानसिंह स्मृति कप २०८३ खुला नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। मनहरी गाउँपालिका वडा नम्बर २ र मनहरी गाउँपालिकाको मुख्य प्रायोजन तथा खेलकुद विकास समिति मनहरी–२ को आयोजनामा प्रतियोगिता हुन लागेको हो। १० वर्षे महान् जनयुद्धका क्रममा भीमानमा सहादत प्राप्त गर्नुभएका महान् सहिदहरूको सम्झना, सम्मान …
-
रंगमञ्चमा निरन्तर सक्रिय आरुष मगर ‘आयो गोर्खाली’को अन्तिम मञ्चनमा व्यस्त
काठमाडौं । पछिल्लो एक दशकदेखि निरन्तर रंगमञ्चमा सक्रिय अभिनेता आरुष मगर यतिबेला नाटक ‘आयो गोर्खाली (फर पिस)’ को मञ्चनमा व्यस्त छन्। हङकङका ८३ वर्षीय लेखक मोक चिउ यी द्वारा लिखित तथा बंगलादेशका ८४ वर्षीय निर्देशक मामुनार रसिद द्वारा निर्देशित उक्त नाटकको आज असोज १३ गते अन्तिम मञ्चन हुँदैछ। रंगमञ्चलाई आफ्नो अभिनय यात्राको महत्वपूर्ण आधार बनाउँदै …
















