-
कैलाशको दुई सय ८२ घरधुरीमा धारा निर्माणका लागि त्रि-पक्षीय सम्झौता
कैलाश । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिकामा दुई सय ८२ घरमा खानेपानी धारा निर्माणका लागि त्रि-पक्षीय सम्झौता गरिएको छ । गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको अध्यक्षतामा बसेको हस्ताक्षर कार्यक्रममा साझेदार संस्था वाइन टु वाटर नेपालका राष्ट्रिय निर्देशक निजन श्रेष्ठ, गाउँपालिका अध्यक्ष मुक्तान र उपभोक्ता समितिका अध्यक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । साझेदार संस्था वाइन टु …
-
कैलाशका शिक्षकलाई एकीकृत पाठ्यक्रम सम्बन्धी कस्टमाइज्ड तालिम
कैलाश । मकवानपुरको कैलाश गाउँपालिकाका विशेष गरी कक्षा १ देखी ३ कक्षामा अध्यापन गराउने शिक्षकलाई एकीकृत पाठ्यक्रम सम्बन्धी कस्टमाइज्ड तालिम सुरु भएको छ । पाँच दिन सम्म सञ्चालन हुने तालिम शुक्रबारबाट सुरु भएको छ । कैलाश ९ मा रहेको कालिका माविमा सञ्चालित तालिम वडा ९ का वडाध्यक्ष भूवन सिंह घलानको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर …


















