समाचार

घेदुङ मकवानपुरगढीको अध्यक्षमा सानु कान्छा थिङ


हेटौडा । नेपाल तामाङ घेदुङ मकवानपुरगढीको अध्यक्षमा  सानु कान्छा थिङ चयन भएका छन । बुधबार भएको भेलाले थिङको अध्यक्षतामा ११ सदस्यीय कमिटि गठन गरिएको हो ।

भेलाले उपाध्यक्ष्यमा बिक्रम योन्जन, सचिवमा यम रत्न भुलुन , सहसचिवमा सोमलाल घलान,कोाषध्यक्षमा एल आर स्याङतान लाई सर्वसम्मतले चयन गरिएको हो । त्यसै गरि सदस्यहरुमा अन्जना तामाङ सुरेश गोले, विकास थिङ लगाएतका गरि ११ सदस्यीय नेपाल तामाङ घेदुङ मकवानपुर गढी गठन गरिएको हो ।

नेपाल तामाङ घेदुङ मकवानपुरका अध्यक्ष कालु घलानको प्रमुख आतिथ्यतामा भएको भेलामा ११ सदस्यलाई कार्य समितिमा चयन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button