स्थानिय

मतपेटिका नछोपिएको अवस्थामा भेटिए पछि मनहरी –९ को मत गणना कार्य स्थगित

 

Exif_JPEG_420

मनहरी । मनहरी–९ को मतगणना कार्य स्थागित गरिएको छ । निर्वाचन अधिकृतको कार्यालय मनहरीले एक सुचना जारी गर्दै उक्त जानकारी दिएको हो । गाँउपालिकाको वडा नम्बर–९ को एउटा मतपेटि कपडाले नछोपिएको अवस्थमा भेटिए पछि राजनितिक दलका प्रतिनिधिले छोपिएको अवस्थमा हुनु पर्ने भनि विवाद निकाले पछि निर्वाच्न अधिकृतको कार्यालयले मतगणना कार्यलाई अनिश्चित समय सम्मको लागि स्थागित गरिएको हो । अर्को सुचना जारी नभए सम्म मतगणना कार्य नहुने उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button