समाचार

मनहरी -४ मा माओवादी केन्द्रका उम्मेदवार प्रकाश थापा बिजयी 

उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका उमेदवारले ४ सय ८२ मत, ल्याए भने एमालेले ३ सय ६२ मत ल्याएको थियो । र नेकपा एकीकृत समाजवादीको ३३ मत रहेको छ। वडाको  महिला सदस्य, खुल्ला सदस्य, खुल्ला सदस्य दुइ गरि ४ जना सदस्य भने नेपाली कांग्रेस तर्फले जितेका छन।  पालिका तर्फ गठबन्धनका उम्मेदवारहरुले नै अग्रता कायमै राखेको छ । गठबन्धनका नेपाली कांग्रेसको अध्यक्षमा ६ सय ४ मत प्राप्त गरेको छ । त्यस्तै माओवादी उपाध्यक्षले ४ सय ९९ मत प्राप्त गरेका छन् ।

त्यसै गरि, दोस्रोमा एमालेको अध्यक्षले ३ सय ७९ मत, उपाध्यक्षले ३ सय ५१ मत प्राप्त गरेको छ । नेकपा एकीकृत समाजवादीले ५७ मत, र उपाध्यक्षले २ सय ६० मत प्राप्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button