
मनहरी । नेकपा एमाले कैलाश गाउँपालिका वडा नम्बर –८ का ईनचार्ज तथा एमालेबाट निर्वाचित पुर्ब वडा अध्यक्ष सुर्य बहादुर थिङ नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन ।
बिहिवार मनहरी (७ स्थित मनहरी बजारमा आयोजित लोकतान्त्रिक बाम गठबन्धनको बृहत आमसभाको अबसरमा थिङ काङ्ग्रेसमा प्रवेश गरेका हुन ।
थिङलाई नेपाली काङ्ग्रेसका बगमती प्रदेशका सभापती तथा मकवानपुर –२ ९ख० का उम्मेदवार ईन्द्र बहादुर बानियाले साधारण सदस्य प्रदान गरि पार्टीमा स्वागत गरेका थिए।






