
मनहरी । नेकपा (माओवादी केन्द्र) मनहरी गाँउ कमिटिको बैठक शनिबार बस्ने भएको छ । बैठक शनिबार विहान ७ बजे मनहरी –९ रजैयामा बस्ने जनाएको छ । बैठकले आगामी मसिंर ४ गते हुने प्रदेश र संघको निर्वाचनको लागि प्रत्यक्ष र समानुपतिक दुबै तहका लागि योग्य उम्मेदवारको नाम छनौट गरि सिफारि गर्ने जनाएको छ ।
निर्वाचन क्षेत्र–२ (ख) अन्तगर्त पर्ने मनहरीबाट यस पटक योग्य , जनता माझ लोकप्रिय तथा युवा र विकास प्रेमी नेताको नाम सिफारिस हुनेमा कार्यकर्ताहरुले विश्वास लिएका छन ।






