समाचार

घेदुङ मकवानपुरको कार्यालय उदघाटन


हेटौंडा । नेपाल तामाङ घेदुङ मकवानपुरको कार्यालय उदघाटन गरेको छ ।
बुधबार एक कार्याक्रमको आयोजना गरि नेपाल तामाङ घेदुङका सङ्घीय अध्यक्ष मोहन गोलेले उदघाटन गरिएको हो ।
कार्यालय हेटौंडा -१० टिसिएन रोडमा रहेको छ ।

नेपाल तामाङ घुदुङका सङ्घीय अध्यक्ष मोहन गोलेको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रम जिल्लक अध्यक्ष कालु घलानको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान , हेटौंडा उपमहानगर पालिकाका मेयर मीना लामा , घेदुङ्का सङ्घिय उपमहासचिव जगत दोङ , घेदुङका सङ्घीय सदस्य मेम्बर लो , लगाएतको उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button