Uncategorized

राक्सिराङमा मतगणना सुरु

मनहरी । राक्सिराङमा मतगणना सुरु भएको छ । बिहान बसेको सर्बदलिय बैठकले बिहान ११ बजेबाट मतगणना गरिने सहमति भए अनुसार मत गणना हुदै छ । गाउँपालिकाको १ नम्बर वडाबाट सुरु गरिएको छ । प्रत्येक १सय गणना पश्चात माईकिङ गरि मतगणना स्थल बाहिर सार्वजनिक गरिने जनाएको छ । हल भित्र मतगणना भइरहे पनि हाल सम्म अहिले सम्मको नतिजा सार्वजनिक गरिएको छैन ।
हिजो मतदान स्थलबाट मतपेटिकाहरु ढिलो गरि मतगणना स्थलमा आइपुगेका कारण ढिलो गरि मतगणना सुरु गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button