मनहरी । कैलाश गाउँपालिका वडा नं.–८ स्थित आँगेटारमा रहेको राष्ट्रिय प्रा.वि. को तेस्रो अभिभावकभएको छ ।
भेलाले विद्यालय व्यवस्थापन समितिको नयाँ कार्य समिति समेत चयन गरेको छ ।
मंगलबार भएको भेलाले बीर बहादुर लोप्चनलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरका छन ।
सदस्यहरुमा बिजय लोप्चन, जयन्ती स्याङबो, खोमराज लोप्चन, सानुमाया गोले रहेका छन । त्यसै गरि वडा प्रतिनिधिमा वडा अध्यक्ष आषिश प्रजार शिक्षकबाट शुभकन्या मुक्तान रहेका छन ।