मनोरञ्जन

नवगायक परियारको “जुनको छायाँले” गीत सार्वजनिक


मनहरी । पश्चिम मकवानपुरको मनहरी -५ निवासी नवगायक सुजन परियारको “जुनको छायाँले” बोलको गीत सार्वजनिक भएको छ ।

सुजन परियार र विमला सुनुवारले गाएको उक्त गीत टिका सानु यु- ट्युब च्यानल मार्फत बुधबार सार्वजनिक गरिएको हो ।

कृष्ण राइको शव्द रहेको उक्त गीतमा संगीत संयोजन  कृष्ण लामिछानेको सङ्गितमा रहेको उक्त गीत  कृष्ण राईले लेखेका हुन ।

गीतको भिडियो मनहरी – ५ को विभिन्न स्थानमा छायांकन गरेको छ ।

मिलन श्रेष्ठले निर्देशन गरेको उक्त गीतको भिडियोमा पुजा बैज्यु , कृष्ण कार्की , गायक परियार र नेहारिका थापाले अभियान गरेका छन ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button