
मनहरी । मनहरी -६ नयाँ बस्तीमा केहि बेर अघि एम्बुलेन्स दुर्घटना भएको छ । भरतपुरबाट हेटौंडा बिरामी पुर्याएर फर्किरहेको ना २च ४१६१ नम्बरको एम्बुलेन्स शुक्रबार राती १० दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घटनामा परि एम्बुलेन्स चालक भरतपुर -१० का राजु श्रेष्ठले घाइते भएको र उनलाई उपचारका लागि भरतपुर पठाइएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्






