स्थानिय
-
राक्सिराङको जिर्खे खोलाले यात्रु बोकेको बोलेरो बगायो , घटनाको विवरण आउन बाकी
मनहरी । भर्खरै प्राप्त खबर अनुसार राक्सिराङ-५ स्थित जिर्खे खोलाले यात्रु बोकेको एक बोलेरोलाई बगाएको छ । केहि बेर अघि परेको अविरल वर्षाका कारण आएको…
थप -
ईन्सेक र दिब्य ज्योति द्वारा मनहरीका जनप्रतिनिधिगरुलाई बधाई ज्ञापन
मनहरी । अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) बागमती प्रदेश कार्यालय, र मनहरी ८ मा रहेको दिब्य ज्योति महिला तथा ऋण सहकारी सस्थाकोले संयुक्त रुपमा मनहरी…
थप -
शनिबार मनहरीमा निशुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर हुने
मनहरी। मनहरीमा निशुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर एवम औषधी वितरण कार्यक्रम हुने भएको छ । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुर ,काठमाडौको आयोजनामा जेष्ठ…
थप -
राक्सिराङ गाउँपालिका कार्यापालिकाको बैठकले गर्यो विभिन्न महत्वपुर्ण निर्णय
मनहरी । बैशाख ३० गते सम्पन्न दोस्रो स्थानीय तहको निर्वाचनबाट राक्सिराङ गाउँपालिकाले नयाँ जनप्रतिनिधि पाएको झन्डै एक महिना हुनै लाग्दा बुधबार पहिलो कार्यापालिकाको बैठक बसेको …
थप -
राक्सिराङ गाउँपालिकाले नयाँ बजेट निर्माणका लागि बृहत अन्तरक्रिया गरिने
मनहरी । राक्सिराङ गाउँपालिकाले आर्थिक वर्ष २०८९/८० को बजेट निर्माणको लागि बृहत छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । गाउँपालिकाको दिगो बिकासका लागि विभिन्न…
थप -
मनहरीको डिपार्टमा एका बिहानै गाडिले किच्दा एक जनाको ज्यान गयो
मनहरी । मनहरी -६ डिपार्टमा एका बिहानै गाडीले किच्दा एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान ४ बजे उक्त घटना भएको प्रहरीले जनाएको छ…
थप -
चट्याङ लागेर मनहरी – ६ का जमुना माया थिङको मृत्यु
मनहरी । सोमबार परेको चट्याङ लागेर मनहरी -६ निवासी एक महिलाको मृत्यु भएको छ । घरमा बसिरहेको बेलामा एक्कासि परेको चट्याङ लागेर मनहरी -६ हिलेदमारका…
थप -
राक्सिराङ -८ का गरिब तथा बिपन्न परिवारका बिद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग
मनहरी । सामाजिक अभियान्ता मिथुन प्रजा र सबिन प्रजाको पहलमा प्राप्त भएको शैक्षिक सामाग्री वितरण गरिएको छ । आइतबार राक्सिराङ गाउँपालिका वडा नं. ८ मा…
थप -
पशुपति माबिका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
मनहरी गाउँपालीका वडा नं ४ मा रहेको श्री पशुपती माद्यमीक विद्यालयका विद्यार्थीहरुलाईशुक्रवार शैक्षीक सामाग्री हस्तान्तरण गरीएको छ । ४ नं वडाअध्यक्ष प्रकाश थापाको प्रमुख आतिथ्यतामा…
थप -
राक्सिराङ गाउँपालिकामा ६ जना कार्यापालिका सदस्य निर्वाचित
मनहरी । राक्सिराङ गाउँपालिकाको कार्यपालिकामा नेपाली काँग्रेसको बहुमत पुगेको छ । कार्यपालिकाका लागि आज भएको मतदानमा काँग्रेसको ४ जना निर्वाचित भएसँगै काँग्रेसले बहुमत पुर्याएको छ…
थप