स्थानिय

राक्सिराङ गाउँपालिका  कार्यापालिकाको बैठकले गर्यो  विभिन्न महत्वपुर्ण निर्णय

मनहरी । बैशाख ३० गते सम्पन्न दोस्रो स्थानीय तहको निर्वाचनबाट राक्सिराङ गाउँपालिकाले  नयाँ  जनप्रतिनिधि पाएको झन्डै एक महिना हुनै लाग्दा  बुधबार पहिलो  कार्यापालिकाको बैठक  बसेको  छ ।
बुधबार बसेको  पहिलो  बैठकले समृद्ध राक्सिराङ निर्माण गर्न सहयोग पुग्ने  निकै महत्वपूर्ण  निर्णयहरु गरेका  छन । यस  पटक गएको कार्यकालमा भन्दा निकै महत्वपुर्ण र जनताले चाहेको जस्तो निर्णयहरु  पहिलो बैठक बाटै गरेका छन । हाल राक्सिराङ गाउँपालिकामा नेपाली काङ्ग्रेस  र नेकपा माओवादी केन्द्र बिचको गठबन्धन्बाट बिजयी भएका अध्यक्ष र उपाध्यक्ष रहेका छन । यस कारण  पनि  यस पटक राक्सिराङबासिले  गठबन्धन तथा अन्य पार्टीबाट बिजयी भएका  जनप्रतिनिधिहरुले बिगतमा भन्द निकै महत्वपुर्ण  काम गर्ने बिस्वास लिएका ।
हेरौ ,राक्सिराङ गाउँपालिकाको पहिलो कार्यपालिका बैठकको निर्णयहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button