स्थानिय

चट्याङ लागेर मनहरी – ६ का जमुना माया थिङको मृत्यु


  • मनहरी । सोमबार परेको चट्याङ लागेर मनहरी -६ निवासी एक महिलाको मृत्यु भएको छ । घरमा बसिरहेको बेलामा एक्कासि परेको चट्याङ लागेर मनहरी -६ हिलेदमारका -३७ वर्षीय जमुना माया बाल्बा थिङको मृत्यु भएको मनहरी -६का वडा सदस्य कुमार सिं मोक्तानले नमस्ते मनहरीलाई जानकारी दिए । घटना स्थलमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी टोलि गइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button