स्थानिय

शनिबार मनहरीमा निशुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर हुने


मनहरी। मनहरीमा निशुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर एवम औषधी वितरण कार्यक्रम हुने भएको छ । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुर ,काठमाडौको आयोजनामा जेष्ठ २८ गते शनिबार मनहरी प्राथमिक स्वास्थ केन्द्रको प्राङ्गणमा शिविर संचालन हुने छ ।
शिविर शनिबार बिहान १० बजे देखि ३ बजे सम्म संचालन हुने जनाएको छ । नेपालको वरिष्ठ आयुर्वेद विशेषज्ञहरु स्वास्थ जाँच तथा निशुल्क औषधि वितरण गर्ने छ ।
शिविरमा निम्न समस्याको परिक्षण हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button