स्थानिय

साहिसाको उपचारका लागि सहयोगको अपिल


मनहरी । राक्सिराङ गाउँपालिका वडा -४कि एक बालिकाको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ ।

बिगत एक वर्ष अघि देखी बोनम्यारो संग सम्बन्धी रोगका कारण थलिएकी राक्सिराङ -४ कि ७ वर्षिया साहिसा स्याङतानको घरको आर्थिक अवस्था नाजुक रहेका कारण थप उपचारमा समस्या भएको हो ।

स्याङतानको हाल काठमाडौ स्थित सिभिल हस्पिटलमा उपचार भईरहेको छ ।
घरकोआर्थिक अवस्था निकै नाजुकका कारण बालिकाको थप उपचारको लागी देख स्ससहयोगि दाताहरुले जति सक्दो सहयोग गरि उपचारमा सहज बनाईदिन उनको परिवार आग्रह गरेका छन ।

बिरामी स्याङतानको बोन म्यारो ट्रान्स प्लान्टको लागि करिब २१ लाख रुपिया लाग्ने अस्पतालले जनाएको छ ।

उनलाई सहयोग गर्न ९८४५१६४८६१पार्क गर्न सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button