समाचार

पत्रकार दुदु सिन्तानलाई तामाङ प्रसारण दिवसको अवसरमा सम्मान गरिने


हेटौंडा । तामाङ पत्रकार संघ मकवानपुरले तामाङ प्रसारण दिवसको अवसरमा पत्रकार दुदु सिन्तानलाई नगद सहित सम्मान गरिने भएको छ ।
आउँँदो भदाै १ गते २९ औं तामाङ प्रसारण दिवसको अवसरमा पत्रकार सिन्तानलाई तामाङ समुदाय पत्रकारिताबाट योग्दान गरेको भन्दै “तामाङ पत्रकार २०८०” बाट नगद सहित सम्मान गर्न लागिएको अध्यक्ष जयराम मुक्तानले जानकारी दिए ।
यस्तै गत वर्ष उदीयमान तामाङ पत्रकार-२०७९ बाट समृद्ध समाज राष्ट्रिय दैनिककी जमुना थिङलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button