समाचार
-
मैत्रिपुर्ण फुटबलमा उद्योग वाणिज्य संघ विजयी
मनहरी । नेपालीहरुको महान पर्व शुभ दिपापलीको अवसरमा नमस्ते मनहरी मिडिया प्रा.लि.को आयोजनामा र हेटौडा उपमहानगरपालिकाको सहयोगमा मैत्रिपुर्ण फुटबल सम्पन्न भयो । मकपानपुरको मनहरी गाउँपालिका…
थप -
कैलाशका पाँच टोल पूर्ण सरसफाई तथा खानेपानीयुक्त समुदाय घोषणा
कैलाश । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १० का पाँचवटा टोललाई पूर्ण सरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ । सोमबार एक कार्यक्रमका…
थप -
युनिभर्सल लर्निङ एकेडेमीमा अन्तरदेशीय कार्यक्रम सम्पन्न
मनहरी । मनहरी स्थित युनिभर्सल लर्निङ एकेडेमिका विद्यार्थीले संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यको मिडल इनडीपेण्डेनस स्कूलका विद्यार्थी सँग अनलाइन अन्तरक्रिया गरेका छन्। विद्यालयले आफ्नो नियमित…
थप -
बिलाउने र रुपराङ्ग टोल पूर्ण सरसफाई तथा खानेपानीयुक्त समुदाय घोषणा
कैलाश । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ७ को बिलाउने टोललाई पूर्ण सरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ । बुधबार एक कार्यक्रमकाबीच…
थप -
मनकामना सामुदायिक वन उपभोक्ता समुहको २०औं वार्षिक साधारण सभा सम्पन्न
मनहरी । मनहरी -७ मा रहेको मनकामना सामुदायिक बन उपभोक्ता समुहको २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार बुद्ध शान्ति हरित पार्क…
थप -
सरकारले लिएको लक्ष्य पुरा गर्नु हाम्रो दायित्व हो: अध्यक्ष मुक्तान
कैलाश । स्थानीय सरकारले लिएको लक्ष्य पुरा गर्नु हामी सबैको दायित्व रहेको कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बताएका छन् । विहीबार गाउँपालिकामा स्वास्थ्य शाखाको आव…
थप -
कैलाशका पाँच विद्यालयलाई खेलकुद सामाग्री हस्तान्तरण
कैलाश । मकवानपुरको कैलाश गाउँपालिकाका पाँच विद्यालयलाई फुटबल खेलका सामाग्री हस्तान्तरण गरिएको छ । चाइल्ड रिच नेपालको सहयोगमा गाउँपालिकामा अवस्थित ५ माध्यामिक विद्यालयलाई उक्त सामाग्री…
थप -
सञ्चारकर्मी थिङ्गद्धारा खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग
मनहरी ।सञ्चारकर्मी सन्देश थिङ्गले आफ्नो जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै अशक्त वृद्धा र विद्यार्थीलाई खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग गरेका छन् । सोमबार थिङ्गले मनहरी गाउँपालिका–२…
थप -
सीमान्तकृत तथा अपांगता भएका महिलालाई भाषणकला तालिम
हेटौंडा । सीमान्तकृत तथा अपांगता भएका महिलाको नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एक्सेस प्यानेटले एक दिने भाषणकला सम्बन्धी तालीम सम्पन्न गरेको छ । शनिबार हेटौंडा…
थप -
कैलाशलाई सरसफाई सामाग्री सहयोग
कैलाश । मकवानपुरको कैलाश गाउँपालिकालाई सरसफाई तथा स्वच्छता सामाग्री हस्तान्तरण गरिएको छ । स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्दै आइरहेको बाल विकास कार्यक्रम नेपालले गाउँपालिकालाई…
थप