नमस्ते मनहरी
-
खेलकुद
नेपालद्धारा श्रीलंका ३–० गोलले पराजित
काठमाडौं । साफ यू–२० च्याम्पियनसिप अन्तर्गत बुधबार भएको दोस्रो खेलमा नेपालले श्रीलंकालाई ३–० ले पराजित गरेको छ । प्रतियोगितामा लगातार…
थप -
प्रदेश खबर
राजदुत तामाङलाई तामाङ पत्रकार संघ बागमती प्रदेश समितिद्धारा सम्मान
काठमण्डौँ । दक्षिण अफ्रिकाका लागि राजदुतमा नियुक्त भएका दान बहादुर तामाङ्गलाई तामाङ्ग पत्रकार संघ बागमती प्रदेश समितिले सम्मान गरेको छ…
थप -
समाचार
एसईईको नतिजा सार्वजनिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ३।६ देखि…
थप -
खेलकुद
साफ यू– २० च्याम्पियनसिप : नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । साफ यू– २० च्याम्पियनसिप फुटबलअन्तर्गत आज नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दै छ । माल्दिभ्सविरुद्ध ४–० को सानदार जितपछि उच्च…
थप -
समाचार
एसईईको नतिजामा ‘नन ग्रेडेड’ लागू नहुने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस पटक माध्यमिक शिक्षा परीक्षा (एसईई)मा लेटर ग्रेडिङ निर्देशिका, २०७८ लागू नगर्ने निर्णय गरेको छ…
थप -
समाचार
प्रशान्त तामाङलाई पुत्री लाभ
काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङ बुवा बनेका छन । उनले सामाजिक सञ्जाल मार्फत आफु बुवा बनेको जानकारी दिएको…
थप -
स्थानिय
सिविनद्वारा मनहरीका २५ जना बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण
मनहरी ।पश्चिम मकवानपुरको मनहरी गाउपालिकाको ३ वटा बिद्यालयमा अध्यनरत बिद्यार्थीलाई शुक्रबार शैक्षिक सामाग्री बितरण गरिएको छ । सिविन नेपाल बालहेल्प…
थप -
स्थानिय
मनहरी -५ को वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता बितरण सुरु
मनहरी ।पश्चिम मकवानपुरको मनहरी गाउँपालीका वडा नम्बर ५ ले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरुवात गरेको छ । बुधबार…
थप -
खेलकुद
नेपाल टी–२० लिग खेल्ने ४ टिमको नाम सार्वजनिक
काठमाडौं । पहिलो पटक आयोजना हुने लागेको नेपाल टी–२० लिग खेल्ने टिमको नाम सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ…
थप -
स्थानिय
मनहरीको युनाईटेड बोर्डिङमा स्क्रावल क्लब गठन
मनहरी । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका– ८ मा रहेको युनाइनाइटेड सेकेन्डरी बोडिङ स्कूलमास्क्रावल क्लब गठन गरेको छ । आइतबार स्कुलमा…
थप