पछल्लिो २४ घण्टामा थप १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४१ परीक्षणमा १३५ जनामा संक्रमण भएको हो ।
जसमध्ये १ हजार ४७३ जनाको पीसीआर परीक्षण गर्दा ११४ जना र १ हजार ५६८ जनाको एन्टजिेन परीक्षण गर्दा २१ जनामा संक्रमण देखएिको मन्त्रालयको भनाइ छ । योसँगै कोरोना भाइरसको सक्रयि संक्रमतिको संख्या १ हजार ४३९ पुगेको छ । पछल्लिो २४ घण्टामा ५९ जना संक्रमणमुक्त भएका छन् ।
आइतबार थपएिसँगै नेपालमा कोरोना संक्रमतिको कुल संख्या ११ लाख २२ हजार ३३६ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५३ पुगेको छ भने ९ लाख ६८ हजार १६ जना संक्रमणमुक्त भएका छन् ।






