
मनहरी । मनहरी गाउँपालिका वडा नम्वर २ मा जारी टोलस्तरीय नकआउट फुटबल प्रतियोगिता अन्तरगत आइतबार दुई वटा खेल भएको छ ।
प्रतियोगिताको पहिलो खेलमा भएको पहिलो खेलमा सृजनशिल युवा क्लब विजयी भएको छ । सृजनशिल युवा क्लब(बि) र जुन तारा युवा क्लब बिचको प्रतिस्पर्धामा २–० गोल अन्ँतरले सृजनशिल युवा क्लब (बि) विजयी भएको हो ।
यसैगरी दोस्रो खेलमा बाट सृजनशिल युवा क्लब(ए) विजयी भएको छ । बुद्ध युवा क्लब (च्यापल) बिच हुदा सृजनशिल युवा क्लब२–० गोल अन्तरले सृजनशिल (ए) बिजय भइ सेमिफाइनलमा प्रवेश गरेको छ।
। शुभ दिपावली एवम् छठ पर्वको अवसरमा जनशक्ति उपभोक्ता समूह, मनहरी–२ घट्टेपाखाले आयोजना गरेको उपभोक्ता समूहका सचिव आत्मराम रुम्बाले जानकारी दिए ।प्रतियोगिता बिहीबारबाट स्थानीय त्रिरत्न प्राथामिक विद्यालयको खेल मैदानमा संचालन भएको थियोे । उक्त प्रतियोगितामा आगामी असोज ८ गतेसम्म संचालन हुनेछ ।
उक्त प्रतियोगितामा प्रथम हुने टिमलाई नगद २० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र र द्वितीय हुने टिमलाई नगद १० हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ । साथै प्रतियोगिता समापनको दिन साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको जनाएको छ ।
भोलि को सेमिफाइनल पहिलो खेलमा सृजनशिल युवा क्लब ९द्य०खक स्याङ्बोटोल र दोस्रो खेलमा जनशक्ति उपभोक्ता समुह ख्क सृजनशिल युवा क्लब९ब्० घस्घण् बजे सुरु हुने आयोजका सचिव आत्मराम रुम्बले बताए ।






