
मनहरी । मनहरी गाँउपालिका वडा नं.२ का अतिविपन्न तथा गरिव बलबालिकालाई खाद्य सामाग्री वितरण गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरिसीता माविमा अध्ययनरत ८ जना अतिविपन्न तथा गरिव बलबालिकालाइ दाल, चामल , नुन ,गेडागुडी लगाएतका खाद्य सामाग्री वितरण गरिएको हो । सिविन नेपालद्वारा प्राप्त खाद्य सामाग्रीलाई मनहरी गाँउपालिका वडा नंंं.२ का अध्यक्ष राजकुमार पाख्रिनले बालिकालाई खाद्य सामाग्री हस्तान्तरण गरिएके हो ।
खाद्य अधिकार सबैको समान हुने पर्ने बताउदै अध्यक्ष पाख्रिनाले ले आफ्नो वडा भित्र रहेका गरिव तथा विपन्न परिबारका बालबालिकालाई खानाबाट वञ्चित हुन नदिन आफु संधै तत्पर रहेको बताए । कार्यक्रममाका े अवसरमा एक जना महिलालाई एक थान सिलाई मेसिन हस्तान्तरण् ासमेत गरिएको थियो
प्रतिक्रिया दिनुहोस्
