स्थानिय

मनहरी –५ मा सामाजिक सुरक्षा विषयक अभिमुखिकरण सम्पन्न


मनहरी । मनहरी गााउपालिका वडा नं.–५ मा एक दिने सामाजिक सुरक्षा विषयक अभिमुखिकरण भएको छ । शान्तिका लागि साझा अभियान (कोक्याप) मकवानपुरले आयोजना गरेको उक्त कार्यक्रमका हसभागिहरुलाई मनहरी गाँउपालिकाका सामाजिक तथा पन्जिकरण शाखा प्रमुख दीपक अधिकारीले सामाजिक सुरक्षा भत्ता प्रप्ता गर्ने प्रक्रियाबारे सहजिकरण गरेका थिए ।
५ नं. वडाका अध्यक्ष दिपेन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शान्तिका लागि साझा अभियानका फोकल पर्सन प्रतिक्षा खड्का र सहजकर्ता सुजाता पौडेल को उपस्थिति रहेको थियो उक्त्त कार्यक्रममा वडाका सबै जनप्रतिनिधि सहित २० जनाको सहभागिता रहेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button