
मनहरी । राक्सिराङ गाँउपालिका वडा नं.–८ मा रहेको एक घरमा आगलागी भएको छ । सोमबार एक्कासी आगलागि हुदाँ राक्स्रिाङ वडा नं.–८ निवासी कृष्ण बाहादुर प्रजा घर जलेर नष्ट भएको जनाएको छ । आगलागिमा पारी घरको चोटामा रहेको मकै ,कोदो , सोलार ,लत्ताकपडा ,कुखुरा र नगद पैसा १५ हजार नगद पैसा गरि तीन लाख बराबरको क्षति भएको पिडीत प्रजाले नमस्ते मनहरीलाई जानकारी दिए । हाल प्रजाको परिवार स्थानियहरुको घरमा आश्रय लिइरहेका छन । घरमा भएको अन्न जलेर नष्ट भए पछि बिहान बेलुकाको छाक टार्न प्रजा परिवारलाई समस्या भएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्
