
मनहरी । नेपाल रेडक्रस सोसाइटी मनहरी उपशाखाको बिहीबार साधारण सभा सम्पन्न भएको छ । सभा मार्फत मोहन कार्कीलार्ई सभापतिमा सर्वसम्मत रुपमा चयन गरेको छ ।
त्यसै गरि उपसभापतिमा अन्जु कार्की(खुसी), सचिवमा पुष्कर सुवेदी, कोषाध्यक्षमा शिवकुमार रिजाल, उपसचिवमा धर्मबहादुर थापा(काजी थापा ), पकोषाध्यक्षमा सिताराम अधिकारीलाई चयन गरेको छ । यस्तै सदस्यमा गंगा पाठक, राजन मैनाली, तारा उप्रेती, हरिप्रसाद कालाखेती र कमला मैनाली चयन भएका छन ।
