मनहरी । राक्सिराङ गाँउपालिका वडा नं. –५ ठाडेचुरेमा रहेको राक्सिराङ आधारभुत अस्पतालका लागि प्रसुती सामाग्री सहयोग हस्तान्तरण गरिएको छ । बिहिबार एक कार्यक्रमका विच उक्त प्रसुति सामाग्री गााउपालिका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष बनस्तम थिङलाई हस्तानतरण गरिएको हो । अस्पताललाई कोरियन सस्था KOICA- KAAN ले करिब १२ लाख बराबरको प्रसुती समाग्री सहयोग गरिएको हो।
प्रतिक्रिया दिनुहोस्