मनहरी । मनहरी गााउपालिका वडा नं.–५ मा वड वडा स्तरिया फोहोर ब्यवस्थापन समिति गनठ हुने भएको छ । अध्यक्ष अधिकारीले बिहिबार एक सुचना जारी गर्दै गाँउपालिका मै पहिलो पटक वडा स्तरमा फोहोर ब्यवस्थापन समिति गठनका लागि तयारी थालिएको जानकारी दिए । जसका लागि स्थानीय राजनितिक दल , टोल विकास सस्थाका प्रतिनिधि , बिद्यालय , समाज सेवी र त्यस स्थानमा क्रियशिल संघ सस्थाहरुले सुझाव दिइरहेको छ ।
स्थानीय स्तरमा उत्पन्न हुने फोहोरको ब्यवस्थापन गरि गाँउ , टोललाई स्वच्छ , सुन्दर र हराभरा बनाउनका लागि वडा स्तरमा फोहोर संकलन समिति गठन गर्न लागिएको अध्यक्ष अधिकारीले नमस्ते मनहरीलाई जानकारी दिए ।