स्थानिय

मनहरीका नेवार समुदायले पनि मनाए गाइजाात्र

उमेश राई

मनहरी । मनहरीका नेवार समुदायले गाई जात्रा मनाएको छ । मनहरी –९ मा एक कार्यक्रमको आयोजना गरि शुक्रबार लाखे नाच प्रस्तुत गरि गाइजात्र मनाएको हो । नेवार समुदायले आफ्ना दिबङ्गत भएका पुर्खाको सम्झनामा यो पर्व मनाइदै आएको छ ।

ज्यामिरे देखी करिव ६ किलो मिटर यात्रा गरी मनहरी खोलामा पुगी पूजा गरी पुनस्ःज्यामिरे नै पुगी लाखे नाच प्रस्तुत गरेका थिए । लोपोन्मुख अवस्थामा रहेको नाचको जगेर्ना गर्नकै लागी नेवार समुदायका युवाहरुलाई यो नाँचमा आकार्षण होस भन्दै यो कार्यक्रमको आयोजना गरिएइको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button