स्थानिय

सहमति जुटेपछी मनहरी -९ को मतगणना सुचारु

मनहरी ।मनहरी-९ को मतगणना सुरु भएको छ । बुधबार बिहान बिबाद उत्पन्न भए  पछि  रोकिएको मतगणना कार्य  सर्बदलिय बैठकमा सहमति जुटे पछि गणना सुचारु भएको छ ।

९ नं वडाको मतगणना कार्य सुरु गर्दा कपडाले बेरिएको मतपेटिकामा कपडा नभएपछि राजनैतिक दलका प्रतिनिधिहरुले मतगणना वहिस्कार गर्दै निस्किएका थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button