स्थानिय

मनहरी -८ को मतगणना स्थगित

मनहरी । मनहरी -८ को मतगणना स्थगित भएको छ । मतगणना स्थल प्रवेशमा पार्टि प्रतिनिधि र उम्मेदवार प्रतिनिधि सङ्ख्यामा कुरा नमिले पछि मतगणना स्थगित भएको हो । अहिले मतगणना स्थल छोडेर सबै प्रतिनिधि बाहिर निस्किएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button