स्थानिय

सिविनद्वारा मनहरीका २५ जना बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण


मनहरी ।पश्चिम मकवानपुरको मनहरी गाउपालिकाको ३ वटा बिद्यालयमा अध्यनरत बिद्यार्थीलाई शुक्रबार शैक्षिक सामाग्री बितरण गरिएको छ । सिविन नेपाल बालहेल्प लाईन १०९८ ले बालश्रम न्यूनीकरण परियोजना अन्तर्गत मनहरी -८ म रहेको महेन्द्र किरण माबिमा अध्ययनरत २१ जना , प्राथमिक बिद्यालय देवकोटमा अध्ययनरत २ जना र मनहरी -७ स्थित राष्ट्रिय रोटरी माबिका  २ जना गरि २५ जना विद्यार्थी लाई शैक्षिक सामाग्री बितरण गरिएको हो । बितरण कार्यक्रममा वडा ननम्बर -८का वडा सदस्य राम चन्द्र सुवेदी , सिविन नेपालका  सामाजिक परिचालक राजेन्द्र कुमार मोक्तान, बिद्यालय प्रतिनिधि र अभिभावकहरु उपस्थित रहेको थियो ।

Leave a Reply to 🔓 + 0.75305820 BTC.GET - https://graph.org/GET-BITCOIN-TRANSFER-02-23-2?hs=9d4194bfc23a95e2810e2a203f737085& 🔓 Cancel reply

Your email address will not be published. Required fields are marked *

Back to top button