
मनहरी । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर – ६ खयरघारी निवासी मरुङगेका एक युवक गैडाको आक्रमणमा परि घाइते भएका छन् ।
ब्रमहदेबी लामिदमार मध्यवर्ती सामुदायिक वन क्षेत्र भित्रको मोरङे ताल नजिक घाँस काटन शनिबार दिउँसो घास काट्ने क्रममा गैडाले आक्रमण गर्दा मनहरी गाउँपालिका वडा नम्बर -६ खयरघारी निवासी ३५ बर्षिय राम दिनेश कुशवाहको गैडाको आक्रमणबाट घाइते भएको जनाएको छ ।






