-
कैलाश गाउँपालिकाले ल्यायो ५३करोड ८६ लाख २० हजारको बजेट
कैलाश । कैलाश गाउँपालिकाले आर्थिक वर्ष २०८२/२०८३ को लागि ५३करोड ८६ लाख २० हजार रुपैयाँको बजेट ल्याएको छ । मंगलबार गाउँपालिकाले १६ औं गाउँ सभाको आव्हहान गरि उक्त बजेट ल्याएको हो । सभामा अध्यक्ष लोकबहादुर मुक्तानले युवालाई लक्षित कृषि, ‘एक घर एक धारा’, ‘एक घर एक शौचालय’, हाटबजार, कृषक परिचयपत्र, पशु बीमा, चेली प्रोत्साहन, स्वास्थ्य …
-
कैलाशमा ३४ धारा र ट्याङ्कीको संयुक्त अनुगमन
कैलाश । कैलाश गाउँपालिका–१० को कोसिराङ घट्टेचौरमा निर्माण भएका ३४ वटा खानेपानी धारा र ट्याङ्कीहरूको संयुक्त अनुगमन गरिएको छ। गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान, वडा अध्यक्ष सुर्यबहादुर ब्लोन, RRN का साझेदार निर्देशक डा. सुरेश तामाङ लगायतको टोलीले अनुगमन गरेको हो। वेल्ट हंगर हिल्फे (WHH) को सहयोगमा सञ्चालित परियोजनाअन्तर्गत गाउँपालिकाको सहकार्यमा एक इन्टेक, एक बीपीटी, दुई आरबिटी …